अमेरिकी अर्बपति व्यवसायी तथा ट्रम्प प्रशासनमा महत्वपूर्ण पदमा रहेका एलन मस्कले बाइडेन सरकारले अन्तरिक्ष यात्रीहरूको फिर्तामा ढिलाइ गरेको आरोप लगाएका छन् ।
भुक्तानी प्रणालीमा निम्तिन सक्ने प्रविधि जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले विभिन्न व्यवस्थाहरु ल्याएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइको विषयमा हमासलाई 'अन्तिम चेतावनी' दिएका छन् ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि आइपीओ निष्काशन गरेको छ ।
नेपाली बजारमा बिहिबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ।
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ शुक्रबार बिहान ८ः३० बजे बाँडफाँट हुने भएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठक मुख्यतः तीन विषयले तातेको छ । आकस्मिक र शून्य समयमा आआफ्नो धारणा राख्दै सांसदहरूले तीन विषयमा धेरै चासो राखेका छन् ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (फागुन २१ गते) अन्तिम दिन रहेको छ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ ।
प्रतिनिधिसभाको बैठकअघि विपक्षी सात दलको बैठक सिंहदरबारमा जारी छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.