नेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
विजय लघुवित्तको एफपीओ बाँडफाँट आज सम्पन्न भई ४६ हजारभन्दा बढी आवेदकले शेयर प्राप्त गरेका छन्
रास्वपाले गुल्मी–१ मा सागर ढकाललाई उम्मेदवार घोषणा गर्दै विकासको नयाँ दृष्टि प्रस्तुत गरेको छ।
सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि बालेन शाहलाई झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ।
जनकपुरमा रास्वपाको परिवर्तन उद्घोष सभा, वरिष्ठ नेता बालेन्द्र शाह सहितले सम्बोधन
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कमल सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कानुन व्यवसायी स्वागत नेपाल राप्रपामा प्रवेश गरी झापा–२ बाट चुनाव लड्ने तयारीमा छन्
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.