राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ।
नेपाली कांग्रेसप्रति आस्था राख्ने युवाहरूले एक महिने श्रमदान र आर्थिक सहयोग संकलन अभियान सुरु गरेका छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरि बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेेका छन् ।
नेपाली सुनचाँदी बजारमा मंगलबार मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित दरहरू भदौ महिनाको तुलनामा औसतमा घटेका छन्।
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई क्षतिपूर्तिबापत १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा समावेश गरिएका खुद्रे आयोजना हटाउने अभियान सुरु गरेका छन्।
भदौ ११ देखि १५ गतेसम्म खुला गरिएको यस आईपीओमा लाखौं लगानीकर्ताले आवेदन दिएका थिए।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टै कोटामा आईपीओ जारी गरिसकेको छ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार बाँडफाँटको सम्पूर्ण प्रक्रिया तयारी अवस्थामा पुगेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.