झापा- ५ मा बालेनले बढाए अग्रता, ओली निकै पछाडी
काठमाडौँ । झापा- ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले अग्रता बढाएका छन् ।
प्राप्त पछिल्लो विवरण अनुसार बालेनले ११ हजार ९४४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केपी शर्मा ओलीले २ हजार ६९२ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृतिका समिर तामाङले १४७७ मत पाएका छन् ।
झापा-५ मा १ लाख ६३ हजार ३७९ मत दाता रहेकोमा एक लाख ६ हजार ३७२ मत खसेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.