अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई मियामीमा अर्को वर्ष हुने जी२० शिखर सम्मेलनमा भाग लिन आमन्त्रित नगर्ने बताएका छन् ।
एप्पलले एक दशकपछि सामसुङलाई उछिन्दै विश्वको नम्बर एक स्मार्टफोन ब्रान्ड बन्न सक्ने देखिएको छ ।
। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् ।
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ ।
नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
भारतले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ ।
थाइल्याण्डमा भारी वर्षाका कारण धेरै शहर र नगरहरूमा ठूलो बाढी आएको छ ।
शिक्षामन्त्री महावीर पुनले सिंहदरवार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरुले नबुझेको टिप्पणी गरेका छन् ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाली काँग्रेसका विशेष महाधिवेशनका पक्षधरहरुले आज काठमाडौँमा विशेष भेला गरिरहेका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.