सुनचाँदीको मुल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

Artha Kendra Artha Kendra
आइतबार, २८ भदौ २०८३, ११:५३ AM
फन्ट
सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १२ सय रुपैयाँले बढेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.