स्थानीयका लागि आवेदन अवधि असार १३ गतेसम्म र आवश्यक परे असार २८ गतेसम्म कायम रहनेछ। वैदेशिक श्रमिकका लागि भने असार १३ गते आइपीओ बन्द हुनेछ।
स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ।
सुनको मूल्य वृद्धि र केन्द्रीय बैंकहरूको ठूलो खरिदले यसलाई विश्वव्यापी सञ्चित सम्पत्तिमा दोस्रो स्थानमा पुर्याएको छ।
नेपाल इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका : जेठ ३० गते बुक क्लोज
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।
नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंको आदेश प्रति आपत्ति जनाएको छ ।
बढ्दो व्यापारिक तनाव र नीतिगत अन्योलताको कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी आफ्ना पूर्वानुमानहरू कटौती गरेको छ।
विभिन्न संवैधानिक आयोग र निकायमा नियुक्त ५२ पदाधिकारीको मुद्दाको फैसला आज हुने भएको छ ।
तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले हस्तान्तरण गरेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.