४० % हकप्रद सेयर बिक्री गर्दै नेपाल इन्सुरेन्स, सेयरधनी बन्ने आज अन्तिम मौका
काडमाडौ, जेठ २९ - नेपाल इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज बिहीबार जेठ २९ गते अन्तिम दिन हो । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ ३० गते बुक क्लोज गर्दैछ ।
तसर्थ, जेठ २९ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र यसको हकप्रद सेयर भर्न पाउनेछन् । नेपाल इन्सुरेन्सले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.