प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन्।
अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।
साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ ।
डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले विश्वलाई नै तरंगित बनाईरहेका छन् ।
नेपाल प्रहरीमा हिजाे साँझ भएको डीआईजी पदको बढुवालाई लिएर विवाद मचिएकाे छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको राजीनाको माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसम्बन्धी मुद्दाको सुनुवाइ आज स्थगित भएको छ।
सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा आज पुनः सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्।
.. ..