सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वैधता अवधि ५ वर्षबाट बढाएर अब १० वर्ष पुर्याएको छ।
अबदेखि प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मको तलब, भत्ता र सेवासुविधा तय गर्ने अधिकार मन्त्रिपरिषद्को जिम्मामा हुने भएको छ।
खाता खोल्न अब ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको छ।
अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति दिएको छ ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।
अमेरिकाको ट्रम्प सरकारले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन ।
नेपाल पुनर्बीमा कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजीको लक्ष्य पुरा गर्न शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ।
आज बिहीबार स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.