आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश विनानै वार्षिक साधारण सभा चैत ३० गते बोलाएको छ।
डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अर्थात बुधबार अन्तिमदिन रहेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
सपोर्ट लघुवित्तको नवौं वार्षिक साधारण सभा बस्ने भएको छ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा आज (मंगलबार) बस्दै छ।
एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको सेयर लिलामी भर्ने आज मंगलबार अन्तिम दिन
काठमाडौं, १७ फागुन । शिखर इन्स्योरेन्सले लभांश प्रस्तावबना नै चैत ९ गते वार्षिक साधारण सभा बोलाएको छ।
काठमाडौं, १७ फागुन। युनाइटेड इदी मर्दीको लाभांश पारित गर्न आज वार्षिक साधारण सभा बोलाएको छ।
काठमाडौं, १७ फागुन। अरुण भ्याली हाइड्रोपावरले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा उक्त सेयर बिक्री खुला गरेको हो।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.