रिडी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले रिडी पावरको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

Artha Kendra Artha Kendra
आइतबार, २१ माघ २०८०, ७:१० AM
फन्ट
रिडी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

रिडी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। रिडी पावरले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात माघ २२ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले रिडी पावरको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

रिडी पावरले हाल कायम चुक्ता पूँजीको १० बराबर ५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.