चिलिमे हाइड्रोपावर कम्पनि लिमिटेडको नाफा घट्यो,इपीएस कति ?

सोमबार, २२ माघ २०८०, ७:४३ AM
post-image

चिलिमे हाइड्रोपावर कम्पनि लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। हाइड्रोपावरको खुद नाफा गत आर्थिक वर्षको सोहि अबधिको तुलनामा गिरावट आएको छ। कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म  ३७.९१ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा ५.५१% कम हो।

कम्पनीको चुक्ता पूंजी रु. ७.९८ अर्ब रहेको छ भने रिटेन्ड अर्निंग्स २.५३ अर्ब रहेको छ। हाइड्रोको प्रति सेयर आम्दानी रु. ९.५०, र प्रति सेयर नेटवर्थ रु. १३१.८० रहेको छ। कम्पनीको पीई रेसियो ५५.२ गुणा रहेको छ।

मुख्य सूचकहरु:

Profit Rs. 37.91 Crore (-5.51%)
Net Worth Rs. 131.80
EPS Rs. 9.50 (-1.56)
PE Ratio 55.2 Times
Paidup Capital Rs. 7.98 Arba.
LTP Rs. 487.10

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}