सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दोर्दी खोला जलविद्युतले चैत्र १९ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार फागुन २३ गते अन्तिम दिन रहेको छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि आइपीओ निष्काशन गरेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ शुक्रबार बिहान ८ः३० बजे बाँडफाँट हुने भएको छ ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (फागुन २१ गते) अन्तिम दिन रहेको छ।
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश गर्ने भएको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बलेफी हाइड्रोपावरले फागुन ५ गते सोमबार १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
.. ..