सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं, चैत्र २१ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख २ हजार ५७४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज चैत २१ गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.