भारतीय क्रिकेट विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णयबारे बीसीसीआईलाई जानकारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहकी दिदीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन् ।
सुनको मुल्य तोलामा १४०० रूपैयाँले घटेको छ।
अस्पतालबाट उत्पादन भएको हानीकारक फोहर निर्मलीकरण नगरी सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुञ्जेल फोहर राख्ने जस्ता लापर्वाही गरेपछि काठमाडौँ महानगरपालिकाले बसुन्धरामा रहेको वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ ।
नबराज सुबेदिको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सकृय देखिएको छ ।
बिहीबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।
भारतको सिन्दुर अप्रेसनमा परी दुवैतर्फ गरी ४४ जनाको मृत्यु भएको छ।
तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ।
प्रहरीको विशेष निगरानीका क्रममा काठमाडौंबाट स्रोत नखुलेको ठूलो रकमसहित दुई जना पक्राउ परेका छन्।
भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.