काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँछ ।

Artha Kendra Artha Kendra
आइतबार, २९ असार २०८२, ११:२९ AM
फन्ट
काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

काठमाडौं, २८ असार । काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँछ ।

आइतवार बिहान ११ः०० बजे देखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो ।

गत शुक्रवार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकाएका थिए ।

आजका लागि कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख साह बैठक कक्षबाट बाहिरिएका हुन्। आज महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट पनि तय गर्नेछ ।  

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.