बिकाश हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक

बिकाश हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ नतिजा आज सार्वजनिक गरिएको छ

Artha Kendra Artha Kendra
आइतबार, २९ असार २०८२, ११:४२ AM
फन्ट
बिकाश हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक

बिकाश हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ नतिजा आज सार्वजनिक गरिएको छ। आम सर्वसाधारणका लागि जारी गरिएको २९ लाख ४२ हजार ७६० कित्ता साधारण शेयरमा कुल २१ लाख २३ हजार ३०१ जनाले आवेदन दिएका थिए। कुल आवेदन २ करोड ५६ लाख ५३ हजार कित्ता रहेको छ, जसअनुसार यस आईपीओमा ८.७२ गुणा बढी आवेदन परेको छ।

आवेदनकर्तामध्ये केवल २ लाख ९४ हजार २७६ जनाले न्यूनतम १० कित्ता शेयर प्राप्त गरेका छन् भने बाँकी १८ लाख २९ हजार २५ जनाले शेयर प्राप्त गर्न सकेनन्। यसले देखाउँछ कि आवेदनकर्ताको शेयर प्राप्त गर्ने सम्भाव्यता करिब १३.८६% मात्र रहेको थियो।

Click Here to check ipo result

Click Here to check ipo result from Prabhu Capital

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.