रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षा सुदृढ बनाउन ६ बुँदे नयाँ सुरक्षा अवधारणा अघि सारेको छ ।
कोशी नदीमा पानीको सतह बढेको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सरकारले नेपालको पूँजी बजारलाई चलायमान, आधुनिक र लगानीमैत्री बनाउने उद्देश्यसहित २१ बुँदे ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ।
सरकारले ठूला संस्थागत लगानीकर्ताको बैंक निक्षेपमा केन्द्रित रकमलाई क्रमशः धितोपत्र बजारतर्फ परिचालन गर्ने तयारी गरेको छ।
सरकारले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीका लागि सामान्य योग्यता निर्धारण गर्न नेपाल धितोपत्र बोर्डलाई तत्काल निर्देशिका जारी गर्ने जिम्मेवारी दिएको छ।
सरकारले बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा गरेको शेयर लगानीको न्यूनतम होल्डिङ अवधि घटाएर ४५ दिन बनाउने तयारी गरेको छ।
सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको धितोपत्र दोस्रो बजारमा सहभागी गराउने तयारी गरेको छ।
सरकारले धितोपत्र कारोबारबाट भएको नाफा र नोक्सानी समायोजन गरी खुद लाभमा मात्रै पुँजीगत लाभकर लगाउने व्यवस्था अघि बढाउने भएको छ।
भारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टा विद्युत् आयात गर्न स्वीकृति दिएको छ।
.. ..