बाल गायक तथा सामाजिक सञ्जालमा भाइरल बनेका सचिन परियारको निधन भएको छ।
सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
सुन चाँदीको मूल्य बढेको छ ।
माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
महुली लघुवित्तको एफपीओ पुस १९ गते, शुक्रबार बाँडफाँट हुने भएको छ।
रुसको सरकारी स्वामित्वको कम्पनी ग्याजप्रोम र युक्रेनबीच पाइप लाइनमार्फत युरोपेली मुलुकमा ग्याँस पठाउने सम्झौता अहिले रद्द गरिएको छ ।
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।
यो फिल्मको कुल बजेट करिब २५० करोड भारु रहेको जनाइएको छ ।
मकवानपुरमा बाघको आक्रामणवाट एकजनाको मृत्यु भएको छ ।
गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व भव्य रूपमा मनाउँदैछन्।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.