सुन चाँदी दुबैको बढयो मुल्य

सुन चाँदीको मूल्य बढेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, १८ पुष २०८१, ११:४८ AM
फन्ट
सुन चाँदी दुबैको बढयो मुल्य

काठमाडौ, १८ पुस। सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ । 

बुधवार १ लाख ५१ हजारमा कारोबार भएको थियो।

उता, चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.