बेनी हाइड्रोपावरको सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) भोली बाँडफाँड हुने भएको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल बिरामी परेका छन् ।
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन्।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने दिल्ली भ्रमण सम्पन्न गरी आज काठमाडौँ फर्किएका छन् ।
शेयर बजारमा शुक्रबार खरिद चाप बलियो देखिँदा नेप्से परिसूचक २२.८५ अंक अर्थात् ०.८७ प्रतिशतले बढेर २,६४७.२२ बिन्दुमा बन्द भएको छ।
जनमत पार्टीले दोस्रो महाधिवेशनका लागि अध्यक्षमा डा. सीके राउतसहित १०३ जना उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ।
.. ..