सुनचाँदीको मुल्य घट्यो

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २६ असोज २०८३, ४:३ PM
—
फन्ट
सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.