• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड, ‘१४ महिनाको आयात धान्न पुग्छ’; राष्ट्र बैंक

चालु आर्थिक बर्षको फागुन महिनासम्म शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ ।

पहाडमा मूल्यवृद्धि सबैभन्दा बढी

नेपालको पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको पाइएको छ ।

निःशुल्क शेयर तालिम भन्दै भाइरस डाउनलोड गर्न लगाएर ठगि

सामाजिक सञ्जालमा विज्ञापन गरेरै अनलाइन डाटा इन्ट्री, निःशुल्क तयारी कक्षा, शेयर कारोबार विश्लेषण निःशुल्क तालिम प्रदान गर्छु भन्ने जस्ता विभिन्न प्रलोभन देखाई पठाएको लिंकबाट भाइरस डाउनलोड गराई ठगि गर्ने गरेको पाइएको छ।

लगानी बोर्डद्वारा पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत

लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।

कांग्रेसबाट इलाम- २ मा डम्बर खड्का र बझाङमा अभिषेक सिंह बने उम्मेदार

नेपाली कांग्रेसले इलाम-२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएका छौँ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स, लक इन समाप्त भएकै भोलिपल्ट आकर्षक लाभांश घोषणा, संयोग कि संस्थापक शेयर महँगोमा बेच्ने खेल?

पछिल्लो दिनको कारोबार संख्या हेर्ने हो भने उक्त कम्पनी काे शेयरमा इन्साइडर ट्रेडिङ भएको हुन सक्ने देखिन्छ।

नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

अर्थतन्त्रले शिथिलता फेस गरिरहेको छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताउनुभएको छ ।

सुनको मूल्यमा लगातार एकपछि अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

सुनको भाउले आज (चैत २२ गते बिहिबार) नयाँ रेकर्ड कायम गरेको छ ।

  • 1
  • .. ..

  • 414
  • 415
  • 416
  • 417
  • 418
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com