• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

दोर्दी खोला जलविद्युतको आज वार्षिक साधारण सभा बस्दै

आज चैत २७ गते बुधबार नेप्सेमा सूचीकृत दोर्दी खोला जलविद्युतको वार्षिक साधारण सभा बस्दै छ ।

ग्रीन डेभलपमेन्ट बैंकको १२ औँ वार्षिक साधारणसभा आज

ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा आज बस्दै छ । 

कार्यक्रम स्थलको फोहोर आफै सफा गरेकोमा मेयर बालेनले दिए राप्रपालाई धन्यवाद

बल्खुमा मंगलबार कार्यक्रम सम्पन्न गरेपछि स्थल सफा गरेकोमा काठमाडौं महानगरका मेयर बालेन शाहले राप्रपालाई धन्यवाद दिएका छन्।

सरकारद्वारा आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्ताका लागि आह्वान

विद्यालय शिक्षासम्बन्धी कानुन संशोधनका विषयमा जारी आन्दोलनलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले फेरि शिक्षक महासंघलाई वार्तामा बोलाएको छ।

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।

मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन ।

पियोर इनर्जीले चैत २८ गतेदेखि आइपीओ बिक्री खुला गर्दै

पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

संसदीय समितिमा पानी जहाज बिधेयकबारे छलफल हुने

संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

मातृभूमि लघुवित्तकाे वैशाख २ गते एजिएम, सभामा सेयरधनीहरुको हात खाली

मातृभूमि लघुवित्तले वार्षिक साधारण सभा वैशाख २ गते बोलाएको छ ।

विन नेपाल लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

विन नेपाल लघुवित्त वित्तीय संस्थाले जारी गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

  • 1
  • .. ..

  • 220
  • 221
  • 222
  • 223
  • 224
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com