संसदीय समितिमा पानी जहाज बिधेयकबारे छलफल हुने

संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

Artha Kendra Artha Kendra
मंगलबार, २६ चैत २०८१, ११:३० AM
फन्ट
संसदीय समितिमा पानी जहाज बिधेयकबारे छलफल हुने

काठमाडौं, २६ चैत । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

सिंहदरवारस्थित संसद सचिवालय परिसरमा विधायन व्यवस्थापन समितिको बैठक बस्दैँछ, जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

सो बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.