• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेप्सेमा सूचीकृत स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते बुधबार अन्तिम दिन हो ।

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेको जेठ १ गते साधारण सभा, आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुने

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेको आगामी जेठ १ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

१२ कक्षाको परिक्षा १० दिनका लागि स्थगित, अब २१ बैशाखमा हुने

वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्ततः बैशाख २१ गतेसम्म सरेको छ ।

प्रचण्ड शिक्षकको पक्षमा खुल्दै भने, ‘ओली सरकारको औचित्य सकियो'

प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् ।

प्लस टुकाे परिक्षा नराेक्ने बाेर्डकाे निर्णय

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ । 

सुनकाे भाउ एकै दिन ६ हजार ९ सयले बढयाे

सुनको भाउँ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेको छ ।

‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन

‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन रहेकोले लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्ने छन ।

कुमारी बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक समूहको ५ लाख ६ हजार ९७२ कित्ता शेयर बिक्रीमा राखिएको छ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले ४ करोड बढी नाफा कमायाे

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले ४ करोड ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयरमा लिलामी आवेदन दिने आज अन्तिम दिन

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ ।

  • 1
  • .. ..

  • 214
  • 215
  • 216
  • 217
  • 218
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com