युनाइटेड अजोड इन्स्योरेन्सको आइतबार बसेको ३०औँ वार्षिक साधारणसभाले १०.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले साधारणसभा फागुन ६ गते अनमोल ब्यान्क्वेट, शंखमुलमा गर्दैछ। साधारणसभा बिहान ११ बजे बाट सुरु हुनेछ।