नेप्सेमा एक वर्षमा सर्वाधिक घटेका कम्पनीहरू कुन कुन हुन ?
पछिल्लो एक वर्षमा शेयर बजारमा निकै उतार चढाव देखियो । नेप्से परिसुचक गत साल असारमा सबैभन्दा तल २०४२ को विन्दुमा रहेको थियो भने १ हजार अंकले बढ्दै २ महिनाको अन्तराल (भदौ) मा ३०४२ को विन्दुसम्म पगेको थियो ।