महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज (पुस ९) अन्तिम दिन हो।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुस ५ गते) देखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आगामी पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने तयारी गरेको छ।
लघुवित्तको खुद नाफामा गत वर्षको सोही अबधिको तुलनामा सामान्य गिरावट आएको छ। कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म २.६१ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा १.४९% कम हो।
Mahuli Laghubitta Bittiya Sanstha Limited (MSLB) has submitted a formal request to the Securities Board of Nepal (SEBON) seeking approval for a Further Public Offering (FPO).
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2024 arthakendra.com All Rights Reserved.