स्याम्सङका दिवंगत चेयरम्यान ली कुन-हीको सम्पत्तिमा लाग्ने १२ ट्रिलियन वोन (करिब ८ अर्ब अमेरिकी डलर) सम्पत्ति कर पाँच वर्षको ६ किस्तामा परिवारले पूरै तिरेको छ ।
बेइजिङ अटो शो २०२६ मा सार्वजनिक भएको बिवाइडीको ‘ग्रेट ट्याङ’ एसयूभीले बुकिङ खुलेको २४ घन्टाभित्रै ३० हजारभन्दा बढी अर्डर पाएर इभी इतिहासमा नयाँ रेकर्ड बनाएको छ; १००० भोल्ट आर्किटेक्चर, ९५० किलोमिटरसम्मको रेन्ज र मूल्य ३६,२००–४६,४०० डलर रहेको कम्पनीले जनाएको छ।
देशकै ठूलो डिजिटल वालेटमध्ये एक खल्तीको सेवा आज करिब २–३ घण्टासम्म ठप्प हुँदा प्रयोगकर्ताहरू मर्कामा परेका छन् ।
मध्य युरोपको सानो देश स्लोभाकियाले पूर्वी युरोपको समाजवादी युगमा एक समय अकल्पनीय रूपमा कल्पना गर्न नसकिने विश्वव्यापी अटोमोबाइल उद्योगमा स्थान हासिल गरेको छ ।
चीनको लिजियान-१ वाई ११ क्यारियर रकेट भनिने किनेटिका-१ ले नौ उपग्रहहरू सहित सफल प्रक्षेपण गरेको छ ।
अमेजनले भारतमा २०३० सम्ममा आफ्ना सबै भारतीय व्यवसायहरूमा ३५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ ।
एप्पलले एक दशकपछि सामसुङलाई उछिन्दै विश्वको नम्बर एक स्मार्टफोन ब्रान्ड बन्न सक्ने देखिएको छ ।
३.५ अर्बभन्दा बढी व्हाट्सएप प्रयोगकर्ताहरूको फोन नम्बर जोखिममा रहेको अध्ययनले खुलासा गरेको छ ।
नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरुमा टूजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
सन् २०२५ मा विश्वका ठूला प्राविधिक कम्पनीहरूले ठूलो संख्यामा कर्मचारी कटौती गर्न थालेका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.