एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज कात्तिक २३ गते अन्तिम दिन भएको छ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ ।
नेप्सेमा सामान्य वृद्धि भएको छ ।
दारमखोला हाइड्रो इनर्जीको आईपीओ शेयर नेप्सेमा सुचिकृत भएको छ ।
एसवाई प्यानलको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने
नेप्सेमा गिरावट आएको छ ।
नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२. ८९ विन्दुमा पुगेर रोकिएको छ ।
शेयर बजारमा आज नेप्से सूचक उल्लेखनीय वृद्धिसहित बन्द भएको छ।
कम्पनीको आईपीओमा कुल १९ लाख ४२ हजार ६८२ आवेदकले आवेदन दिएका छन्।
ipo result
.. ..