काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् ।
सान्जेन जलविद्युत कम्पनी लिमिटेडले लाभांश विनानै वार्षिक साधारण सभा बोलाएको छ ।
चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
भारतीय शेयर बजारमा T + 0 अर्थात् कारोबार दिनमै सेटलमेन्ट हुने भएको छ।
नेपाली बजारमा सुनको भाउ लगातार दोस्रो दिन पनि स्थिर रहेको छ
नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
विन नेपाल लघुवित्तको लाभांश विनानै वार्षिक साधारण सभा आज बस्दै छ ।
माउन्टेन इनर्जी नेपाल लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ
गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
.. ..