Quick links
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ ।
सिद्धार्थ बैंक लिमिटेड ले ४२ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ।
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले हकप्रद निष्कासनपछि बाँकी रहेको संस्थापक समूहको ६३ हजार ८४७ कित्ता सेयर पुनः बिक्रीमा ल्याउने भएको छ।
मध्यपूर्वमा फेरि सैन्य तनाव बढेसँगै अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा मूल्य उकालो लागेको छ। अमेरिका–इरानबीचको पछिल्लो द्वन्द्व र ऊर्जा आपूर्तिको प्रमुख मार्ग हर्मुज जलडमरूमध्यको सुरक्षाप्रति बढ्दो चिन्ताले विश्व बजारमा तेलको भाउ लगातार दोस्रो दिन पनि उल्लेखनीय रूपमा बढेको हो।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ नामक ऋणपत्र अनलाइन बोलकबोलमार्फत बिक्रीमा ल्याउन लागेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्बजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति सार्बजनिक गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार, कृषि उत्पादन, कृषि सेवा र बजारीकरणलाई एकीकृत योजनामार्फत अघि बढाउन छलफल गरेका छन्।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्बजनिक गर्दैछ ।
.. ..