आज कति पुग्यो सुनचाँदीको मुल्य ?

नेपाली बजारमा आज सुनको मुल्य बढेको भने चाँदीको मुल्य घटेको छ । 

Artha Kendra Artha Kendra
बिहिबार, ३२ असार २०८३, ११:२९ AM
फन्ट
आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको भने चाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९०   रुपैयाँले घटेर तोलाको ४३२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.