नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय सेवा प्रदायक छनोट गर्न टेन्डर आह्वान गरिएको छ।
शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न आग्रह गरेका छन्।
ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनभित्र स्थानीय माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडामा फोहर फाल्न अनुमति दिइएको छ।
आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
थापाथलीस्थित ट्राफिक प्रहरी पोष्ट भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच तनाबपूर्ण अवस्था सिर्जना भएको छ।
चौधरी ग्रुपले बिकाजीसँग मिलेर नयाँ उद्योग खोल्दै
सुनको मुल्य आज बढेको छ।
घट्यो सुनको मुल्य
सोल्टी होटेल लिमिटेडको लाभांश घोषणा,
कम्पनीको आईपीओमा कुल १९ लाख ४२ हजार ६८२ आवेदकले आवेदन दिएका छन्।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.