राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले पार्टी छोडेर नयाँ राष्ट्रवादी पार्टी बनाउने घोषणा गरेका छन् ।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि असार ३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी तथा कारबाहीलाई थप तीव्र बनाएको छ।
अध्ययन बिदा लिएपछि सेवामा नफर्किने प्राध्यापकमाथि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक कारबाहीलाई तीव्र बनाएको छ।
नेपाली बजारमा आज सुनचाँदीको सामान्य घटेको छ ।
सर्वसाधारणका लागि खुला सानिगाड हाइड्रो लिमिटेडको ४६.७४ लाख कित्ता आईपीओमा आवेदन दिने अवधि आज जेठ २१ गते समाप्त हुँदै गरेकाले समयमै आवेदन नदिने लगानीकर्ता यस अवसरबाट वञ्चित हुनेछन्।
भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरको एक होटलमा भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु र रमेश लेखक जस्ता पुराना नेतालाई फसाउन सरकारले सम्पत्ति छानबिन आयोग बनाएको आरोप लगाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
सोलुखुम्बुको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ।
.. ..