ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनभित्र स्थानीय माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडामा फोहर फाल्न अनुमति दिइएको छ।
थापाथलीस्थित ट्राफिक प्रहरी पोष्ट भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच तनाबपूर्ण अवस्था सिर्जना भएको छ।
नेपाल राष्ट्र बैंकले सेयर धितो (मार्जिन प्रकृतिको) कर्जामा लामो समयदेखि लागू हुँदै आएको २५ करोड रुपैयाँको एकल ग्राहक सीमा (Single Obligor Limit) हटाउने निर्णय गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले राष्ट्रिय पुनर्निर्माण कोषमा सबै पक्षबाट योगदान गर्न आह्वान गरेका छन्।
काठमाडौं, ९ असोज। प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संंबिधान नै खारेज गर्न खोजिएको खुलासा गरेका छन् ।
पौडेलले Gen Z आन्दोलनका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे।
नेपाली कांग्रेसप्रति आस्था राख्ने युवाहरूले एक महिने श्रमदान र आर्थिक सहयोग संकलन अभियान सुरु गरेका छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरि बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेेका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.