नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको फागुन २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेनमा रुसको आक्रमण अन्त्य गर्ने वार्ता धेरै अगाडि बढेको बताएका छन् ।
नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताएका छन् ।
कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने आज फागुन १५ गते बिहीबार अन्तिम दिन हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको चैत ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.