विकाश हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

बिहिबार, ५ असार २०८२, २:३३ PM
post-image

काठमाडौं, असार ४ – विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि निष्काशन गरेको आईपीओको नतिजा सार्वजनिक भएको छ। कम्पनीले ३,५४,५५० कित्ता सेयर रु. १०० अंकित मूल्यमा निष्काशन गरेको थियो, जसमा कुल ६३,८६८ आवेदकले १४,८३,५२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। यो संख्या मागभन्दा ४.१८ गुणा बढी हो।

यस आईपीओमा करिब ५५.५१% आवेदकले मात्र सेयर पाउनेछन्। अर्थात्, ६३,८६८ मध्ये ३५,४५५ जना आवेदकले न्यूनतम १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकी २८,४१३ जना खाली हात पर्नेछन्।

नतिजा हेर्ने तरिका:

How to check Bikash Hydropower IPO result?

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}