Quick links
मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको छ ।
अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ।
मकवानपुरको कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढिरहेको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीको बाढीका कारण सडकको करिब आधा भाग भासिएपछि एकतर्फी भएको छ ।
कोशी नदीमा पानीको सतह अत्यन्तै ठूलो खतरा स्तरमा पुगेको छ । हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख १७ हजार ७९५ क्युसेक पुगेको छ ।
नेपालभर देखिएको प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित भएका छन् ।
एपोलो हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको ४७ हजार कित्ता साधारण सेयरको लक–इन अवधि आगामी कात्तिक १० गतेपछि समाप्त हुने भएको छ।
लगातारको वर्षाका कारण पहिरो गएर विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।
.. ..