सोमबार (भदौ २ गते) स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि खुलेको आईपीओमा आवेदन दिने समय आज (भदौ १ गते) बैंकिङ समयपछि सकिँदैछ।
शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ बराबर १ अनुपातमा कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्ने गरी लाग्न निर्देशन दिएका छन्।
स्वस्तिक लघुवित्तले आजदेखि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता आईपीओ शेयर बिक्री खुला गरेको छ।
मूल्य समायोजनले अन्तिममा कारोबार गर्ने लगानीकर्तालाई घाटा लागिरहेको चर्चा सुरु भएको छ।
दरमखोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्यका लागि ठूलो बयान दिएका छन् ।
अब प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी दुई दिनभित्र सेयर लगानीकर्ताको खातामा देखिने क्यापिटलले जनाएको छ।
गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.