आज नेप्से ३१.१२ अंकले बढ्दै २६७२.५५ मा पुगेको छ, कारोबार रकम ८ अर्ब ४० करोड नाघ्यो।
एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवार टुंग्याए तर ओली विरोधी नेताहरू टिकटविहीन बने।
नेपाली कांग्रेसको डा. शेखर कोइराला गगन थापा नेतृत्वको काँग्रेससँग सहकार्य गर्ने संकेत गरेको छ ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले माघ ६ गते हुने उम्मेदवारको मनोनन दर्ता रोक्न माग गरेको छ ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा समुह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।
मेयर पदबाट राजीनामा दिँदै बालेन
नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रतिनिधि सभामा टिकट नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगको निर्णयले विधि विधानले प्रधानता पाएको, जय पराजयको विषय होइन नभएको भन्दै कुनै अलमल नपरेर संयम र जिम्मेवार बन्दै एकतावद्ध हुन आव्हान गरेका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.