नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई कमजोर वित्तीय अवस्था तरलता संकट र वित्तीय अपचलनलगायतका कारण समस्याग्रस्त घोषणा गरेको छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बलात्कारी, हत्यारा र अपराधीहरुलाई मृत्युदण्ड दिने वाचा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान हुने भएको छ ।
गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज (पुस ९) अन्तिम दिन हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ ।
नागरिक लगानी कोष (CIT) ले आफ्नो ३०औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरिएको छ।
हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाललाई रिहा गरिएको छ।
सहकारी ठगी प्रकरणमा एक वडा अध्यक्ष पक्राउ परेका छन ।
.. ..