सुनचाँदीका मुल्यमा बृद्दी

आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ भने चाँदी पनि १५ रूपैयाँले बृद्दी भएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, ३० जेठ २०८२, २:४८ PM
फन्ट
सुनचाँदीका मुल्यमा बृद्दी

काठमाडौं, ३० जेठ । आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ भने चाँदी पनि १५ रूपैयाँले बृद्दी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन एक लाख ९७ हजार १०० कायम भएको छ । हिजो सुन १ लाख ९४ हजार ९ सयमा कारोबार भएको थियो ।

एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।


 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.