चीनले अमेरिका विरुद्ध विश्व व्यापार संगठनमा अर्को उजुरी दायर गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ५.१ बिलियन डलरको कुल सम्पत्तिको साथ २०२५को फोर्ब्स अरबपतिहरूको सूचीमा ५०० औं स्थानमा आइपुगेका छन्।
वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी मात्र १५० प्रकाश वर्षको दूरीमा फेला पारेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ आक्रमणले सयौं अरबपतिहरू लगायत विश्वका बजारहरूलाई ठूलो धक्का दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत चीनलगायत धेरै देशमा पारस्परिक कर लगाउने घोषणा गरेका छन् ।
अमेरिकाले आज नयाँ कर नीति सार्बजनिक गरेको छ ।
अमेरिका सधैं विश्वको सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्य मध्ये एक भएको छ, तर पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको संख्या घटेको छ।
अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाएको छ।
वासिंगटन डिसी, १३ चैत । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ‘गोल्डेन भिसा’ योजनाले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
भारत सरकारले सांसदहरुको तलबमा २४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।
.. ..