अमेरिकी प्रविधि कम्पनी मेटा प्लेटफर्मले भारतीय फिनटेक स्टार्टअप क्रेडमा ९० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ ।
अमेरिका र इरानबीच प्रारम्भिक सम्झौता भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको छ । यससँगै कच्चा तेल तीन महिनाकै न्यून स्तरमा पुगेको छ।
अमेरिकी सेयर बजारको प्रविधि-केन्द्रित सूचकांक नास्डाकमा ऐतिहासिक सूचीकरणपछि एलोन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स विश्वको सातौँ सबैभन्दा मूल्यवान कम्पनी बनेको छ।
जारी फिफा विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा आज राति कतार र स्वीजरल्याण्ड खेल्दैछन् ।
यस बर्षको फिफा विश्वकप फुटबल आजरातीदेखि शुरु हुदैछ । यस विश्वकपमा अहिलेसम्मकै धेरै ४८ देश सहभागी हुदैछन् ।
अदानी समूहका अध्यक्ष गौतम अदानी एक महिना पछि फेरि एक पटक एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
अडानी समूहका अध्यक्ष गौतम अडानी एक महिनापछि पुनः एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन्। फोर्ब्सको रिपोर्टअनुसार समूहका शेयरमा आएको तीव्र वृद्धिपछि उनको कुल सम्पत्ति ९० अर्ब डलर पुगेको छ।
भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरको एक होटलमा भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि आगामी फिफा फुटबल विश्वकप केवल अर्को प्रतियोगिता होइन, बरु आफ्नो महान् फुटबल यात्रालाई पूर्णता दिने अन्तिम अवसर हो ।
भारतका सबैभन्दा ठूलो व्यापारिक समूह रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानीले लगातार छैटौँ वर्ष कम्पनीबाट कुनै तलब नलिएको विवरण सार्वजनिक भएको छ ।
.. ..