राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय विभागहरूमा नेतृत्व र जिम्मेवारी पुनःव्यवस्थित गरेको छ ।
सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
शेयर बजारमा आज नेप्से सूचक उल्लेखनीय वृद्धिसहित बन्द भएको छ।
पाँच दिनदेखि अवरुद्ध काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्या अन्ततः समाधान भएको छ।
धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
भारतले जलवायु परिवर्तनका असरहरू कम गर्नका लागि लगानी विस्तार गर्न सकेमा २०३० सम्म पाँच मिलियन (५० लाख)भन्दा बढी रोजगारी सिर्जना गर्न सकिने एक प्रतिवेदन सार्वजनिक भएको छ।
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय सेवा प्रदायक छनोट गर्न टेन्डर आह्वान गरिएको छ।
शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न आग्रह गरेका छन्।
ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनभित्र स्थानीय माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडामा फोहर फाल्न अनुमति दिइएको छ।
आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.