दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, १५ श्रावण २०८३, १:४३ PM
फन्ट
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार बेलुका ललितपुरबाट भण्डारीलाई पक्राउ गरेको हो। सीआईबीका अनुसार उनलाई स्मार्ट सेल घोटाला प्रकरण मा पक्राउ गरिएको हो।

भण्डारी तत्कालीन सञ्चारमन्त्री रेखा शर्मा को कार्यकालमा नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष मा नियुक्त भएका थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.