गृहमन्त्री सुदन गुरुङले उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन्।
डा. धवलशमशेर राणाको नेतृत्वमा दर्ता गर्ने तयारी गरिएको ‘जय नेपाल पार्टी’प्रति दुर्गा प्रसाईँले असहमति जनाएका छन् ।
पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ।
जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
भुमि समस्या समाधान समितिले नाप जाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
पथरी बजार अनुगमनका क्रममा लुकाएर राखिएका १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरिएको छ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।
.. ..